सुनको मूल्य स्थिर रह्यो, चाँदीको मूल्य बढ्यो

IMG-20251030-WA0133

काठमाडौं: बिहीबार सुनको मूल्य स्थिर रह्यो, चाँदीको मूल्य बढ्यो। सुनको मूल्य अघिल्लो दिनको मूल्यमै स्थिर रह्यो। नेपाल चाँदी व्यवसायी संघका अनुसार आज प्रतितोला सुनको मूल्य प्रतितोला २,३६,३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन पनि यही मूल्य कायम गरिएको थियो।
चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला २,९८० रुपैयाँ कायम भएको छ।

About Author

Advertisement