‘सितारे जमीन पर’को स्पेशल स्क्रिनिङ

pic1

एफसीसीआई लेडीज अर्गनाइजेसन (एफएलओ), एक उमेद र इन्डिया अटिजम सेन्टरले कोलकाताको क्वेस्ट मलमा ‘सितारे जमीन पर’को विशेष स्क्रिनिङको आयोजना गरे।
उक्त स्क्रिनिङमा श्री आयुष सारदा, डा. मीनू बुधिया, माननीय मन्त्री डा. शशि पन्जा, सुश्री प्रियदर्शिनी हाकीम, सुश्री प्रियदर्शिनी बावा, सुश्री निधि झुनझुनवाला, सुश्री मानसी अग्रवाल र सुश्री कोयल मलिक उपस्थित थिए।

About Author

Advertisement