Category: साहित्य/कला

टीआरआई अभिलेखालय…
अभिलेखहरू
साहित्य/कला

चिया कविता सिक्किमको ११औँ वार्षिक उत्सवमा भव्य कविता साँझ

गान्तोक: साहित्यलाई औपचारिक कार्यक्रमको परम्परागत घेराबाट मुक्ति दिँदै सन् २०२१४ को दिसम्बरदेखि सिक्किमको राजधानी गान्तोकबाट आरम्भ भएको चिया कविताको ११औँ वार्षिक उत्सव भव्यताको साथ पालन गरियो।

साहित्य/कला

गजल

गधालाई सिंह बनाउने हुँदा नै हाम्रो दुर्गति भयो सिंहहरूको हर किताब नमिल्दा पो बिमति भयो घोर कलियुग अरे यो हुने नहुने सबथोक हुन्छ‘रे त्यसैले होला रावण

साहित्य/कला

रोङ्गोमा गिरी जयन्ती पालन गरिने

तेस्रो आर बी छेत्री स्मृति पुरस्कार कवि गीतकार उज्ज्वल बमजनलाई प्रदान गरिने जलढका: विगतका वर्षहरूमा झैँ यो वर्ष पनि रोङ्गोमा गिरी जयन्ती भव्य रूपमा सम्पन्न हुने

साहित्य/कला

‘उरमाल’को कभर सार्वजनिक, बुकलेट-मार्फत नयाँ पिढीलाई जोड्ने

सिलगढी: चर्चित उपन्यास ‘फातसुङ’ आएको पाँच सालपछि छुदेन काविमोको नयाँ उपन्यास ‘उरमाल’ जनवरी २०२५ मा सार्वजनिक हुँदैछ। अर्को महीना आउने किताबको कभर र बुकलेट आज सालबारी

साहित्य/कला

बराललाई साहित्य परिषद्को बधाई

गान्तोक: वर्ष २०२४-को अकादेमी पुरस्कार विजेता युवा बराललाई नेपाली साहित्य परिषद् सिक्किमले बधाई दिएको छ। शनिवार एउटा प्रेस विज्ञप्ति जारी गर्दै परिषद्ले साहित्यकार बराललाई बधाई दिएको

साहित्य/कला

सिक्किमका कथाकार युवा बरालको कथा संग्रह छिचिमिराले जित्यो वर्ष २०२४ को साहित्य अकादमी पुरस्कार

गान्तोक: सिक्किमका कथाकार युवा बरालको छिचिमिरा कथा संगहलाई २०२४ को नेपाली भाषाको  साहित्य अकादमी पुरस्कार प्रदान गरिने भएको छ। साहित्य अकादमीले जारी गरेको सूचीमा कथाकार बरालको

साहित्य/कला

असम नेपाली साहित्य सभाको १६औं त्रैवार्षिक अधिवेशन आयोजित

गुवाहाटी(असम): असमको विभिन्न ठाउॅंहरूका साथै छिमेकी देश नेपाल, भूटान, सिक्किमका साहित्यकारहरू, काठमाडौंका कलाकारहरू र असम नेपाली साहित्य सभाका पदाधिकारीहरू सोमवार सरूपथारको शिवाजी राय समन्वय सभा क्षेत्र

साहित्य/कला

खरसाङमा दुईवटा पुस्तकहरुको लोकार्पण

दुवै पुस्तकहरु अध्ययन गर्न लायकको र मनन – चिन्तन गर्न लायकको छ: डा. अमीर दर्जी खरसाङ: साहित्य अकादमी नयाँ दिल्लीको आयोजनामा आयोजित परिससंवाद, नेपाली कवि सम्मिलन

साहित्य/कला

गजल

हुनेलाई पनि साह्रो छ, नहुनेलाई पनि सारो छ (साह्रो) भए पनि,नभए पनि तर जिन्दगी चाहिँ गारो छ ( गाह्रो) छ भनेर गदगदिनु पनि पीर छैन भने‘नि

साहित्य/कला

शुरु भयो १४औं सिलगढी विभागीय पुस्तक मेला, पहिलो दिनमै बाक्लो भीड  

सिलगढी: नयाँ पुस्तालाई पुस्तकप्रति आकर्षित गर्न आजदेखि बाघजातिन पार्कमा १४औँ सिलगढी विभागीय पुस्तक मेला शुरु भएको छ। दीप प्रज्वलन गरी पुस्तक मेलाको उद्घाटन गरियो। यस अवसरमा

साहित्य/कला

कवि विष्णु रानाब्दारा लिखित मगर भाषाको कविता संग्रह ‘आरमेट’ को लोकार्पण

गान्तोक: मगर भाषामा लिखित कवि विष्णु राना मगरको कविता सङ्ग्रह ‘आरमेट’-को बुधवार गान्तोकमा एक कार्यक्रमका बिच लोकार्पण भयो। भारतबाट मगर भाषामा प्रकाशित यो पहिलो कविता सङ्ग्रह

साहित्य/कला

अमिताभ सेनगुप्ताको रेट्रोस्पेक्टिभ १९ नोभेम्बर २०२४ मा बिरला एकाडेमी अफ आर्ट एण्ड कल्चर कोलकातामा खुल्ने

कोलकाताl चेन्नईस्थित प्रख्यात आर्ट ग्यालरी आर्टवर्ल्ड गर्वका साथ अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त कलाकार अमिताभ सेनगुप्ताको एक ऐतिहासिक रेट्रोस्पेक्टिभ प्रदर्शनी प्रस्तुत गर्दैछ, जसको उद्घाटन १९ नोभेम्बर २०२४ मा