सिलगढी: आज दार्जिलिङ लोकसभा सांसद राजु विष्टले बागडोग्रा विमानस्थलमा श्रम तथा रोजगारका केन्द्रिय मन्त्री मनसुख मण्डवियालाई स्वागत गर्ने सौभाग्य प्राप्त गरे।
सामाजिक संजाल मार्फत सांसदले मन्त्री यहाँको चिया बगान तथा सिन्कोना बगानका कामदारहरू र अन्य सरोकारवालासँग अन्तरक्रिया गर्न यस क्षेत्रमा आइरहेको बताए।









