
भारत विश्वव्यापी निर्यात क्षेत्रमा एक शक्तिशाली राष्ट्रको रूपमा उभिएको छ: सञ्जय बुधिया
निर्यात क्लिनिकको उद्घाटन र ‘पश्चिम बङ्गालका एमएसएमईहरूको निर्यात सम्भावना अनलक गर्ने रणनीति’ सम्बन्धी प्रतिवेदनको अनावरण कार्यक्रममा प्याटन इण्डियाका एमडी सञ्जय बुधियाले प्रस्तुत गरेको सम्भाषण यहाँ प्रस्तुत



















