
अन्तर्राष्ट्रिय महिला दिवसमा कदमतला मोनिटोरिङ संगठनद्वारा खालपाडा भ्रमण
मान्छेको जीवनमा सकारात्मक र नकारात्मक दुवै पक्षहरू छन् जसलाई हामी अँध्यारो र उज्यालो पाटा पनि भन्दछौं। उज्यालो पाटालाई सबैले टाढ़ैबाट देखेका हुन्छन्। प्रसंशा गर्छन्। बेला-बेलामा ताली


















