
भारतलाई ‘हसीना सुपुर्दगी’को दबाब
मृत्युदण्ड कार्यान्वयन होला? बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) ले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसीनालाई सुनाएको मृत्युदण्डको फैसलाप्रति भारतले संयमित प्रतिक्रिया दिएको छ। विश्लेषकहरूका अनुसार यो घटनाले दिल्ली–ढाकाबीचको

















