
सुनीता विलियम्सले अन्तरिक्षमा कुन बिरुवा हुर्काइन्, पृथ्वी भन्दा किन छिटो बढ्छ?
अन्तरिक्ष स्टेसनमा गएकी नासाको अन्तरिक्षयात्री तथा भारतीयमूलकी सुनीता विलियम्स २८६ दिनपछि मार्च १९ मा पृथ्वीमा फर्किइन्। २८६ दिनसम्म अन्तरिक्ष स्टेसनमा रहँदा सुनीता र बुच विल्मोरले ९०० घण्टा



















