विधायक डा. शंकर घोषद्वारा नितिन नवीनलाई गेरुवा शुभकामना व्यक्त

FB_IMG_1768993617996

सिलगढी: सिलगढीका भाजपा विधायक डक्टर शंकर घोषले भारतीय जनता पार्टीको राष्ट्रिय अध्यक्ष पदमा निर्वाचित भएकोमा नितिन नवीनलाई हार्दिक बधाई तथा गेरुवा शुभकामना व्यक्त गरे।
सामाजिक संजाल मार्फत श्री घोषले नितिन नवीनलाई सफल कार्यकालका लागि अनन्त शुभेच्छा टक्राउँदै श्री नवीनको कार्यकाल सफल, प्रेरणादायी र स्मरणीय रहोस् भन्ने मंगलकामना व्यक्त गरे।

About Author

Advertisement