विधायक घोषद्वारा गणतन्त्र दिवसमा राष्ट्रवादी शुभकामना व्यक्त

FB_IMG_1769423808836

सिलगढी: आज सिलगढीका विधायक डा. शंकर घोषले सामाजिक संजाल मार्फत ७७ औं गणतन्त्र दिवसको शुभ अवसरमा राष्ट्रवादी एवं देशभक्त भारतीय दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक राष्ट्रवादी शुभकामना व्यक्त गरे। उनले संजालमा उल्लेख गरे अनुसार जुन संविधानले हामीलाई अधिकार दिएको छ, त्यसैले हामीलाई कर्तव्य पनि सिकाएको छ।
अन्तमा विधायकले आजको यस पावन अवसरमा संविधानका आदर्शबाट प्रेरित भई मातृभूमि भारतको सार्वभौमसत्ता, एकता र अखण्डताको रक्षा गर्न सबैले सधैं प्रतिबद्ध रहने दृढ संकल्प व्यक्त गरौं भने साथै आजका दिन सबै शहीदहरूको आत्मबलिदानलाई स्मरण गर्दै, राष्ट्रको उज्ज्वल भविष्य निर्माणतर्फ अघि बढ्न अठोट गरौं भनि अपिल गरे।

About Author

Advertisement