
भारतीय सेनाले सिक्किमको पहाडमा तैनाथ गर्यो ‘बाहुबली’, देखेपछि काँप्नेछ दुश्मन
नयाँ दिल्ली: भारतीय सेनाले आफ्नो तोपखानाको शक्ति बढाउन सिक्किम जस्ता क्षेत्रमा भीएमआईएमएस(VMIMS) तैनाथ गरेको छ। भीएमआईएमएस भनेको व्हीकल माउंटेड इनफाट्री मोर्टर सिस्टम हो। यो प्रणाली ‘आत्मनिर्भर


















