राज्यसभा सांसद हर्षवर्धन श्रृगंलाकाे इस्कॉन प्रतिनिधि श्री नाम कृष्ण दाससँग भेट

FB_IMG_1767723524483

सिलगढी: आज राज्यसभा सांसद हर्षवर्धन श्रृगंलाले सिलीगुड़ीस्थित इस्कॉन (पूर्वी क्षेत्र) प्रतिनिधि श्री नाम कृष्ण दाससँग भेट गरेको सामाजिक संजाल मार्फत जनाए।
सांसदले सामाजिक संजालमा जनाए कि श्री दासले आफ्नै कृपापूर्वक १२५औँ जन्मजयन्तीको अवसरमा उनैका दिव्य कृपापूर्वक आ.स. भक्तिवेदान्त स्वामी प्रभुपादको जीवनी सिलीगुड़ी इस्कॉन मन्दिरमा प्रस्तुत गरे।

About Author

Advertisement