रहमान बने बंगलादेशको प्रधानमन्त्री

Bangladesh_Election_52077

ढाका: स्व. पूर्वप्रधानमन्त्री खालिदा जिया का छोरा तारिक रहमान आज बंगलादेशको नयाँ प्रधानमन्त्री बनेका छन्।
लामो राजनीतिक संघर्षपछि बीएनपीको भारी जितसँगै रहमानले सत्ता सम्हालेका हुन्, जसले देशको राजनीतिक परिदृश्यमा नयाँ अध्याय खोल्दै चुनावी महाशक्ति बीएनपीको पुनरुत्थान पुष्टि गरेको छ।

About Author

Advertisement