रसुवामा नेपाल र चीन जोड्ने मितेरी पुल बाढीले बगाए

IMG-20250708-WA0021

काठमाडौं: चीनबाट आएको बाढीले रसुवामा नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको छ। भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाएको छ।
बाढीले सुख्खा बन्दरगाह क्षेत्रमा पनि क्षति पुर्‍याएको छ। निरीक्षणका लागि त्यहाँ राखिएका सवारी साधन पनि बगाएको रसुवा जिल्ला पुलिस कार्यालयले जनाएको छ।

About Author

Advertisement