यात्रुवाहक बस पल्टिँदा धेरै जना घाइते

Chhetriya-Samachar-2

अलिपुरद्वार: सिलगढीबाट अलिपुरद्वार जाँदै गरेको एक निजी यात्री बस अलीपुरद्वारको सोनापुर बाबुरहाट नजिकै सडक मुनि पल्टियो।
समाचार अनुसार, घटनामा लगभग १५ यात्रु घाइते भएका छन्। दुर्घटनापछि घाइतेहरूलाई उद्धार गरी उपचारको लागि अलिपुरद्वार जिल्ला अस्पताल लगिएको छ।
दुर्घटनामा घाइते हुनेहरूमा ६ जना महिला पनि रहेको स्रोतले जनाएको छ।

About Author

Advertisement