मैदानी क्षेत्रमा बादल, उत्तर सिक्किममा भारी हिमपात

IMG-20250322-WA0263

सिलगढी: उत्तर बङ्गालको तराई क्षेत्रको आकाश बिहानैदेखि कालो बादलले ढाकेको छ। बिहान सिलगढी सहित विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको छ।


समता र हिमाली भेगका विभिन्न स्थानमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विभागले यसअघि नै पूर्वानुमान गरेको थियो।


मैदानी इलाकामा वर्षा सुरु भएसँगै उत्तर सिक्किमका विभिन्न भागमा भारी हिमपात सुरु भएको छ।

About Author

Advertisement