माओवादी केन्द्रीय समिति विघटनको प्रस्ताव

IMG-20250921-WA0141

काठमाडौं: नेकपा माओवादी केन्द्रले वर्तमान केन्द्रीय समिति विघटनको प्रस्ताव गरेको छ। आज (आइतबार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समिति विघटनको प्रस्ताव गरेका छन्। प्रचण्डले आगामी मंसिरमा विशेष सम्मेलन गर्ने प्रस्ताव पनि गरेका छन्।
एक हप्ता भित्र केन्द्रीय समितिको बैठक बोलाएर विशेष सम्मेलन आयोजक समिति गठन गर्ने प्रस्ताव पनि गरिएको छ।

About Author

Advertisement