
‘अभिमन्यु: च्याप्टर–१’लाई अस्ट्रेलिया र न्युजिल्यान्डमा ५०० भन्दा बढी शो
काठमाडौं: नेपाली चलचित्र ‘अभिमन्यु: च्याप्टर–१’ ले अस्ट्रेलिया र न्युजिल्यान्डमा ऐतिहासिक सफलता हात पारेको छ। डिसेम्बर ११ बाट रिलिज हुँदै गरेको यस चलचित्रले पहिलो सातामै ५०० भन्दा
















