
संगीतकार बरुण रसाइली र गीतकार सुकुमार बराईली गोपाल योञ्जन संगीत सम्मानद्वारा सम्मानित
खरसाङ: गोपाल योञ्जन संगीत सम्मान यसपाली संगीतकार बरुण रसाइली र गीतकार सुकुमार बराईलीलाई प्रदान गरिएको छ। गौरव मञ्च तीनधारेको आयोजनामा २०२३ देखि शुरु गरिएको वाग्येयकार गोपाल

















