हेटोडा: प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज भएको मतदानमा मकवानपुरबाट १०२ वर्षका ज्येष्ठ नागरिकले मतदान गरेका छन्। हेटौँडा–६ का टीकादत्त पौडेलले १०२ वर्षको उमेरमा मतदान गरेका हुन ।
उनले हेटौँडा–६ वंशगोपाल माध्यमिक विद्यालय मतदान केन्द्र बाट मतदान गरेका हुन्।









