भाजपाले ठूलो उचाइ हासिल गर्ने: हर्षवर्धन श्रृंगला

FB_IMG_1768997830086

दार्जिलिङ: पश्चिम बंगाल राज्यका राज्यसभा सांसद हर्षवर्धन श्रृंगलाले नितिन नबिनलाई भारतीय जनता पार्टीको राष्ट्रिय अध्यक्षका रूपमा पुनः निर्वाचित गरिनु पार्टीले नयाँ युगतर्फ अगाडि बढाउन युवा नेतृत्वमाथि गरेको विश्वासको स्पष्ट प्रमाण हो भने।
उल्लेखित समाचार अनुसार सामाजिक संजाल मार्फत सांसद हर्षवर्धन श्रृंगलाले पूर्ण विश्वास व्यक्त गर्दै नितिन नबिनको नेतृत्वमा पार्टीले अझ ठूलो उचाइ हासिल गर्ने कुरा व्यक्त गरे।

About Author

Advertisement