बीबीसीका पूर्व संवाददाताको निधन

IMG-20260125-WA0004

नयाँ दिल्ली: बीबीसी भारतका पूर्व संवाददाता तथा वरिष्ठ पत्रकार सर मार्क टुलीको आइतबार नयाँ दिल्लीमा निधन भयो।

उनी ९० वर्षको थिए। बीबीसीबाट राजीनामा दिएपछि उनले स्वतन्त्र पत्रकारको रूपमा काम गरे।

About Author

Advertisement