बालानन्द शर्माले परराष्ट्रमन्त्रीको रूपमा शपथ लिए

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

काठमाडौं: नेपाली सेनाका पूर्व अधिकृत बालानन्द शर्माले परराष्ट्रमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। आज मन्त्रीमा नियुक्त शर्माले राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिए। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र मन्त्रीहरू सहभागी थिए।
सेप्टेम्बर ८ र ९ मा जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारको म्याद आज पाँचौं पटक थपिएको छ।

About Author

Advertisement