बलिउड अभिनेत्री नोरा फतेही नेपाल आई पुगिन

IMG-20250517-WA0164

काठमाडौं: बलिउड अभिनेत्री नोरा फतेही नेपाल आएकी छन्। उनी आज (शनिबार) बौद्ध टुसालस्थित हायात ग्राउन्डमा हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ का लागि नेपाल आएकी हुन्।
वर्ल्डवाइइ फिल्मस् नेटवर्क प्रालिको आयोजनामा हुन लागेको कार्यक्रममा नोरालाई ल्याइएको हो। उनलाई ल्याउन आयोजकले झन्डै ३ करोड खर्चेको छ। 
कार्यक्रममा नोरासँगै केही नेपाली कलाकार र गायक(गायिकाले पनि प्रस्तुति दिने आयोजकले जनाएको छ।

About Author

Advertisement