फेरि अर्को हिट एण्ड रन केस

IMG-20260304-WA0091

सिलगढी: सिलगढीमा फेरि अर्को हिट एण्ड रन केस रिपोर्ट गरिएको छ।
हिजो राति बाबुपाडाको आलु चौधरी क्रसिङमा तीव्र गतिमा आएको गाडीले स्कुटर चढेकी एक युवतीलाई ठक्कर दियो। उनी गम्भीर घाइते भइन् र अस्पताल लगियो। पुलिसले आरोपीलाई पक्राउ गरेको छ।

About Author

Advertisement