पश्चिम बंगाल भाजपा प्रभारीलाई सांसद विष्टले जनाए स्वागत

FB_IMG_1766762662050

सिलगढी: आज दार्जिलिङ लोकसभा सांसद राजु विष्टले बागडोग्रा विमानस्थलमा वन तथा जलवायु परिवर्तन मन्त्रालयका माननीय केन्द्रीय मन्त्री एवं पश्चिम बंगाल भाजपा निर्वाचन प्रभारि भूपेन्द्र यादवलाई भेट गरि भव्य स्वागत गरे।
सामाजिक संजाल मार्फत सांसदले सुन्दर वातावरणमा सजिएको दार्जिलिङ पहाड, तराई र डुवार्स क्षेत्रमा यादवजीलाई भेट्न र स्वागत गर्न पाएकोमा ठूलो खुशी अनुभूति भयो भनि उल्लेख गरे।

About Author

Advertisement