
महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि क्यानले बोलायो २६ जनालाई बन्द प्रशिक्षणमा
काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि २६ जनालाई बन्द प्रशिक्षणमा बोलाएको छ। शुक्रबारदेखि मूलपानी क्रिकेट मैदानमा हुने बन्द प्रशिक्षणका लागि

















