
उद्योगमा विद्युत् नियमित दिनु पर्ने मांग
काठमाडौँ: औद्योगिक क्षेत्रमा भएको विद्युत् कटौतीलाई प्राधिकरणले गरेको लोडसेडिङ भन्दै निजी क्षेत्रका दुई प्रतिनिधिमूलक संस्थाले औद्योगिक क्षेत्रमा ऊर्जाको आपूर्ति नियमित गर्न आग्रह गरेका छन्।नेपाल उद्योग वाणिज्य महासङ्घ


















