
नेपालमा जेन–जी आन्दोलनमा निधन भएकालाई सहिद घोषणा, असोज १ गते शोक दिवस
काठमाडौँ: नेपाल सरकारले जेन–जी आन्दोलनमा निधन भएका व्यक्तिहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ। उनीहरुलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिनेछ। साथै, मृतकको सम्झनामा असोज १ गते शोक














