
नेपाल कबड्डी लिग सिजन–२, ५१२ नेपाली खेलाडी दर्ता, बढ्दो क्रेजले तोड्यो सबै रेकर्ड
काठमाडौं: नेपाल कबड्डी लिग (एनकेएल) सिजन-२ को तयारीले देशभरको खेल समुदायमा उत्साह थपेको छ। आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अनुसार यस वर्षको ड्राफ्टका लागि रेकर्ड ५ सय १२



















