
सत्ता हस्तान्तरण सम्बन्धी विषयमा प्रधानमन्त्री सुशीला कार्कीको वक्तव्य
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनबाट व्यक्त नयाँ जनभावना अनुसार गठित सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू पूर्ण रूपमा तयार र उत्सुक रहेको बताएकी छिन्।ललितपुर महानगरपालिकाको १०७औं स्थापना


















