काठमाडौँ: नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ।
यसपटक उम्मेदवार छनोट हुनेमा अधिकांश नयाँ अनुहारका छन्। संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपालदेखि पार्टीका पार्टीका पुराना वरिष्ठ नेताहरू समेत रहेका छन्।









