नेपालको राजनीतिक अवस्थाबारे चीनको प्रतिक्रिया

IMG-20250910-WA0127

काठमाडौं: नेपालमा हालै भएका घटनाक्रमप्रति चीनले प्रतिक्रिया जनाएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालका सबै पक्ष आन्तरिक मामिला सम्हाल्न सक्षम रहेको भन्ने कुरामा आफू विश्वस्त रहेको बताए।

About Author

Advertisement