
सिलगढी नगरनिगम क्षेत्रभित्र ‘हाम्रो टोल हाम्रो समाधान’ परियोजना शुभारम्भ
सिलगढी: सिलगढी नगरनिगमका चेयरमैन गौतम देवले सामाजिक संजाल मार्फत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बन्द्योपाध्यायको पहलमा राज्य सरकारको विकासमूलक योजना “हाम्रो टोल, हाम्रो समाधान” परियोजनाको शुभारम्भ भएको

















