Category: नार्थ बंगाल

टीआरआई अभिलेखालय…
अभिलेखहरू
नार्थ बंगाल

पेयजल समस्याको समाधानका लागि बैठक

दिनहाटा: विगत केही दिनदेखि शहरको ठूलो हिस्साका बासिन्दा पेयजल समस्याबाट पीडित छन्। कहिलेकाहीँ पानी आए पनि निकै कम समयका लागि मात्र आउँछ, त्यो पनि धागोजस्तो कमजोर

नार्थ बंगाल

सांसद विष्टद्वारा कार्यकर्ता सम्मेलन तयारीको अवलोकन

दार्जिलिङ: आज दार्जिलिङ लोकसभा सांसद राजु विष्टले गोसाइँपुर एयरपोर्ट अथोरिटी मैदानमा कार्यकर्ताहरूसँग सहभागी भई आउँदो “कार्यकर्ता सम्मेलन” का लागि भइरहेको अन्तिम तयारीहरूको अवलोकन गरे।यसबारेमा विष्टले सामाजिक

नार्थ बंगाल

विधायक डा. शंकर घोषद्वारा अजीत पवारलाई श्रद्धाञ्जलि अर्पित

सिलगढी: सिलगढीका भाजपा विधायक डा. शंकर घोषले आज सामाजिक संजाल मार्फत महाराष्ट्रका उप-मुख्यमन्त्री अजीत पवार, महाराष्ट्रको बारामतीमा विमान दुर्घटनामा निधन भएको जनाउँदै यो असामयिक निधन अत्यन्तै

नार्थ बंगाल

सांसद विष्टद्वारा अजित पवारको निधनप्रति शोक समवेदना प्रकट

दार्जिलिङ: दार्जिलिङ लोकसभा सांसद राजु विष्टले आज सामाजिक संजाल मार्फत महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधनको समाचारले अत्यन्तै दुःखी भएको भएको कुरा व्यक्त गरे।उनले संजाल मार्फत महाराष्ट्रको

नार्थ बंगाल

दिनहाटाको ओकड़ाबाड़ी आलाबक्स हाई स्कुलमा खाद्य मेला

दिनहाटा: विद्यार्थीहरूलाई अझ बढी विद्यालयतर्फ आकर्षित गर्न पठन–पाठनसँगै यस वर्ष पहिलोपटक दिनहाटाको ओकड़ाबाड़ी आलाबक्स हाई स्कुलमा खाद्य मेला आयोजना गरिएको छ। मंगलबार विद्यालय परिसरमा आयोजित उक्त

नार्थ बंगाल

साँझपछि बल्दैनन् सडकबत्ती, सिलगढी शहरभरि समस्या

सिलगढी: सहरभर एउटै समस्या देखिएको छ। साँझ परेपछि सडकबत्तीहरू बिल्कुलै बल्दैनन्। आखिर किन यस्तो अवस्था आयो? यसको कारण कसैलाई पनि थाहा छैन। यद्यपि सिलगढीमा यो समस्या

नार्थ बंगाल

एसआईआरलाई लिएर मुखर भए मेयर गौतम देव

सिलीगुडी: उहाँ सधैंदेखि नै विरोधी स्वरमा मुखर रहँदै आउनुभएको छ। आज पनि उहाँले आफ्नो विरोध कम गर्नुभएन। एसआईआरको विषयलाई लिएर गौतम देव सडकमा उत्रिनुभयो। दार्जिलिङ जिल्ला

नार्थ बंगाल

खोयारडांगा क्षेत्रमा कानुनी सचेतना शिविर सम्पन्न

कामाख्यागुडी: कुमारग्राम ब्लकअन्तर्गत खोयारडांगा क्षेत्रमा एक कानुनी सचेतना शिविरको आयोजना गरिएको थियो। अलीपुरद्वार जिल्ला कानुनी सेवा प्राधिकरणको व्यवस्थापनमा खोयारडांगा–२ नम्बर ग्राम पञ्चायत कार्यालयमा उक्त शिविर सम्पन्न

नार्थ बंगाल

दक्षिण बंगालमा तापक्रम बिस्तारै बढ्दै, जाडो बिहान-बेलुकामा सीमित

कोलकाता: कोलकातासहित दक्षिण बंगालमा तापक्रम क्रमशः बढ्न थालेको छ। बिहानको चर्को घामले जाडोको प्रभाव कम हुँदै गएको संकेत दिएको मौसम विभागले जनाएको छ। हाल जाडोको अनुभूति

नार्थ बंगाल

सांसद राजु विष्ट परिवर्तन जनसभामा सहभागी

जलपाईगुडी: आज दार्जिलिङ लोकसभा सांसद राजु विष्टले जलपाइगुडी जिल्लाको नगरकाटा विधानसभा क्षेत्र अन्तर्गत नगरकाटास्थित आदिवासी चर्च केन्द्रमा भारतीय जनता पार्टी (भाजपा) जलपाइगुडी जिल्ला समितिद्वारा आयोजित “परिवर्तन

नार्थ बंगाल

इज्राएलमा श्री विभूजी महाराजजीको ४४औं जन्मोत्सवको साथै आध्यात्मिक भ्रमण

सोनादा: इज्रराएलको तेलअभिभ शहरस्थित मानव धर्म कार्यालयमा गणतन्त्र दिवस एवं युवा प्रणेता श्री विभूजी महाराजजीको ४४औं पावन जन्मोत्सवमा, इजरायलको विभिन्न प्रान्तबाट प्रेमीहरूको जमघट साथै जुममार्फत युएसएबाट

नार्थ बंगाल

सांसद राजु विष्टद्वारा पैह्रो पिडितलाई राहत

दार्जिलिङ: अक्टोबर २०२५ मा दार्जिलिङ पहाड क्षेत्रमा भएको विनाशकारी पहिरोका कारण ठूलो मात्रामा जनधनको क्षति भएको थियो। उक्त दुःखद घटनापछि पीडितहरूलाई आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता