सिलीगुड़ी: आइप्याकको कार्यालयमा आज इडीले छापा मारेको विरोधमा टीएमसीले आज चार बजे बङ्गालभरि विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीले छापामारीलाई भाजपा सरकारद्वारा गरिएको अपराध बताएकी छिन्। उनले इलेक्शन कमिशनले भाजपाको निर्देशनमा काम गरिरहेको बताएकी छिन्।










