Category: जीटीए

टीआरआई अभिलेखालय…
अभिलेखहरू
जीटीए

मुख्यमन्त्री ममता ब्यानर्जीले गरिन् मिरिकमा पैह्रो पिढीतहरुसित भेटघाट

मिरिक: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आज पैह्रो पीडितहरूलाई भेट्न मिरिक पुगिन्। यस क्रममा उनले मिरिक वार्ड नम्बर तीन थाना लाईनमा पैह्रोको चपेटमा परेर मृत्यु भएका विजेन्द्र

जीटीए

मङपू गोल्ड कपको सेमिफाइनलमा पुग्यो गान्तोक हिमालयन एफसी

मङपू: मङपू युथ क्लबको तत्त्वावधानमा आयोजित मङपू गोल्ड कप २०२५ फूटबल टुर्नामेण्टमा गान्तोक हिमालयन फूटबल क्लबले सेमिफाइनलमा स्थान बनायो। मङपू खेल मैदानमा सोमवार खेलिएको रोमाञ्चक म्याचमा

जीटीए

प्राकृतिक आपदालाई लिएर जीटीएको आपतकालीन बैठक सम्पन्न

आपदा व्यवस्थापन समिति गठन दार्जिलिङ: दार्जिलिङको गोर्खा रंगमञ्च परिसरस्थित जीटीए सभा गृहमा आज सभाध्यक्ष अन्जुल चौहानको सभापतित्वमा आपातकालीन बैठक सम्पन्न भएको छ। बैठकमा दार्जिलिङ पहाडमा हालसालै

जीटीए

राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी‌ आज पुन: पहाडमा

सोमबार खरसाङ आईपुगिन् खरसाङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी‌ आज पुन: पहाड आएकी छन्। गत ४ अक्टोबरको राती आएको प्राकृतिक प्रकोपको निरीक्षण गर्न र आपदामा परेर मृत्यु

जीटीए

प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिकाे सभा सम्पन्न

खरसाङ: प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिकाे सभा संगठनका कार्यवाहक सचिव रञ्जन तामाङकाे अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभा खरसाङका प्रतिनिधिहरुलाई लिएर सम्पन्न भएको छ।सभालाई

जीटीए

पैह्रोले प्रभावित बाटो घाटो समाजद्वारा सर सफाई र मरमत्ति

खरसाङ: खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत २ को गोथल्स साइडिङ पगला बुङ बस्तीको आवात जवत गर्ने बाटो विगत ४ अक्टोबरको राती परेको पानीले धेरै

जीटीए

जहाँ म पुग्न सकेको छैन, त्यहाँका पञ्चायत सदस्य र सभासदहरूले जनताको हेरचाह गरिरहेका छन्: अनित थापा

दार्जिलिङ: आज गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले रिम्बिक लोधोमा समष्टि अन्तर्गत फेन्चेटार, फेदिखोला, फोक्टे क्षेत्रमा वर्षाको प्रकोपको अवलोकन गरेका छन्। उनले आफ्नो भ्रमणावधि पत्रकारहरुलाई

जीटीए

जीटीएको डेपुटी चेयरम्यानको उपस्थितिमा जीर्णावस्थामा रहेको सोनादादेखि ओह्रालो जाने रोडलाई लिएर सभा

सोनादा: सोनादादेखि ग्यारेज लाइन हुँदै रमिते, नाली चउर, पचेङ भएर रंगमुक, सिडर्स, मुण्डा जाने रोड वर्तमानमा अत्यन्तै जीर्णावस्थामा पुगेको कारणले यो रोड विषय लिएर लोवर सोनादा

जीटीए

पेम्बा रिम्पोर्छेद्वारा अग्नि पिढीतलाई सहयोग

खरसाङ: खरसाङको सामी लाखाङ गुम्बाको बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले गौरी शंकर चियाबारीका‌ अग्नि पिढीत परिवारलाई राहत सामग्री प्रदान गरेका छन्। उनले गौरी शंकर चियाबारी निवासी

जीटीए

मिरिकको पत्रकार रोशन थापाको निधन

मिरिक: मिरिकका एक अग्रज पत्रकार एवं शिक्षक रोशन थापाको निधन भएको छ।‌ उनको निधन आईतवार बिहान मन्जुस्थित निवासस्थानमा भएको थियो।उनको असमायिक निधनमा सञ्चार जगत एवं क्षेत्रमा

जीटीए

घुम्ती चियाबारीमा‌ नगदराशि फुटबल टुर्नामेन्ट शुरु

उदघाटन खेलमा सिविटार बिजय बन्दै दोस्रो चरणमा प्रवेस खरसाङ: तीनधारे महानदी समष्टिको घुम्ती चियाबारीको खेल मैदानमा युनाइटेड घुम्ती स्पोर्टिङ्ग क्लबको आयोजनामा आईतवारदेखि नगदराशि फुटबल टुर्नामेन्ट शुरु

जीटीए

बोडोल्याण्ड टेरिटोरियल रिजन हाम्रो एजेण्डा होइन: भाजपा

दार्जीलिङ: बोडोल्याण्ड टेरिटोरियल रिजन हाम्रो एजेण्डा होइन भनी भाजपा दार्जीलिङले बताएको छ। गत ७ अक्टोबरमा गोजमुमोको १८ओैं स्थापना दिवसम गोजमुमो महासचिव महासचिव रोशन गिरीले दिएको वक्तव्यसित