
भाजपाद्वारा तीनधारे महानदी मण्डलको पैह्रो प्रभावित क्षेत्रहरुमा राहत सामग्रीहरु पठाइयो
तीनधारे: भारतीय जनता पार्टीको तर्फबाट तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरुमा पैह्रोले प्रभावित परिवारहरुलाई राहत सामग्रीहरु पठाइएको छ। तीनधारे महानदी मण्डलको घैयाबारी, सिविटार, तीनधारे आदि क्षेत्रको लागि



















