Category: जीटीए

टीआरआई अभिलेखालय…
अभिलेखहरू
जीटीए

सिटोङ तीन ग्राम पञ्चायतको २१२ जना कृषकहरुलाई मौरीको डुँडहरु वितरण

खरसाङ: पश्चिम बगांल सरकार कृषि विभागको भूमि संरक्षण शाखा अनि हिल डेभलपमेन्ट दार्जिलिङ अनि खरसाङ खण्ड अन्तर्गत सिटोङ तीन ग्राम पञ्चायतको सहयोगमा सिटोङ तीन ग्राम पञ्चायत

जीटीए

बिरामीहरुको सुविधाका लागि समाज सेवकलाई दुईवटा ह्विल चियर प्रदान

खरसाङ: बिरामीहरुको सुविधाका लागि तीनधारेका समाज सेवक सतीश राईलाई जोगमाया चियाबारी निवासी सिदान्त थापाले आफ्नो स्वर्गीय बाजे कालुसिंह थापाको नाममा दुईवटा ह्विल चियर प्रदान गरेका छन्।

जीटीए

एनएचआईडीसीएलको कार्यकारी निर्देशकद्वारा एनएच ११० अन्तर्गत पगलाझोडा क्षेत्रको निरीक्षण

खरसाङ: एनएचआईडीसीएलको कार्यकारी निर्देशक मनोज कुमारले राष्ट्रिय राजमार्ग ११० अन्तर्गत पगलाझोडाको पैह्रो क्षेत्रको निरीक्षण भ्रमण गरेका छन्। राष्ट्रिय राजमार्ग ११० को जिम्मेवारी एनएचआईडीसीएलले लिएपछि कुनै ठूलो

जीटीए

चन्द्रमानधुराको पैह्रो पिढीतहरुलाई राहत सामग्रीहरु वितरण

पैह्रो पिढीत परिवारहरुलाई घर निर्माणको माग सोनादा: रंगबुल धोत्रे रंगमुक समष्टिको चन्द्रमानधुरा क्षेत्रको पैह्रो पीडितहरुलाई राहत सामग्रीहरु प्रदान गरिएको छ। उक्त पैह्रोले चन्द्रमानधुरा क्षेत्रको लगभग ३२

जीटीए

तीनधारे क्षेत्रमा छठ पूजा शान्तिपूर्ण पालन

खरसाङ: तीनधारे क्षेत्रमा यस वर्ष २०२५ को छठ पूजा भक्तिभाव र शान्तिपूर्ण रुपमा पालन गरिएको छ। तीनधारे क्षेत्रका बिहारी समुदायको हिन्दु धर्मावलम्बीहरुले तीनधारे अन्तर्गत रहेका विभिन्न

जीटीए

दुधेस्थित बालासन खोलामा निर्मित अस्थायी पुलको सभासद कल्पना प्रधानद्वारा स्थलगत भ्रमण

खरसाङ: गत ४ अक्टोबरमा आएको अविरल वर्षाको कारण मिरिक अनि सिलगढीलाई जोड्ने बालासन खोलाको फलामे पुल क्षतिग्रस्त भएको थियो, जसको कारण दुधेको पुल भएर दैनिक रूपमा

जीटीए

सोनादाको जीर्णा रोड मरमत्तिको मांगमा जीटीए प्रमुखसित भेट

रोड मरमत्तिको कार्य चाढै शुरु गरिने अनित थापाको वचन सोनादा: सोनादाको ग्यारेज लाइनदेखि ओह्रालो जाने रोडको जीर्णावस्थालाई लिएर स्थानीयहरुले‌ गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापासित

जीटीए

खरसाङ शहर क्षेत्रमा चोरीको घटनामा मुुख्य आरोपी रहेको एक युवकलाई पुलिसद्वारा पक्राउ

खरसाङ: लगभग एक महिनादेखि खरसाङ शहर क्षेत्रको विभिन्न ठाउँमा एकपछि अर्को चोरीको घटनामा मुुख्य आरोपी रहेको एउटा युवक आज खरसाङ पुलिसद्वारा पक्राउ गरिएको छ। प्राप्त जानकारी

जीटीए

काङयुर पूजा आयोजना विषयमा विभिन्न संघ संस्थाहरु र समाजहरुलाई लिएर सभा सम्पन्न

खरसाङ: सिविटारको बाघमारा बस्तीमा अवस्थित झ्याङ्तेर सामतेलिन छ्योलिङ गुम्बामा आयोजना गरिने काङयुर पूजा विषयलाई लिएर सिविटार, शिवखोला, बाघमारा र गोदामटार क्षेत्रमा रहेका विभिन्न संघ संस्थाहरु र

जीटीए

तीनधारेमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्म जयन्ती पालन

खरसाङ: साहित्य कला संस्थान् तीनधारेको आयोजनामा आईतबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्म जयन्ती पालन गरिएको छ। साहित्य कला संस्थान् तीनधारेको उपाध्यक्ष सुरेन बम्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई

जीटीए

एनएच ११० भएर गाडीहरु कुद्न थालेपछि ‘वी लभ तीनधारे’ क्षेत्रमा अझ भीडभाड

खरसाङ: वर्तमानमा राष्ट्रिय राजमार्ग ११० (पहिले ५५) भएर गाडीहरु कुद्न थालेपछि ‘वी लभ तीनधारे’ क्षेत्रमा गाडीहरु र मानिसहरू भीडभाड देखिन थालेको छ। तीनधारेको गोलाई पाखास्थित ‘वी

जीटीए

आईजीजेएफद्वारा जीर्णावस्थामा पुगेको सिंगेल चियाबारी जाने रोड झट्टै मरमत्तिको माग

यो रोडलाई लिएर केवल राजनीतिक चलखेल मात्र भयो तर शिलान्यास गरेर पनि मरमत्ति कार्य भने भएको छैन: आरके शर्मा खरसाङ: खरसाङको सिंगेल चियाबारी जाने सडकको दयनीय