सामी लाखाङ गुम्बामा बौध्द धर्म गुरु स्याङ्देन म्हेमेकाे नाममा श्रध्दाञ्जली पूजा
खरसाङ: खरसाङको सामी लाखाङ गुम्बामा बौध्द धर्म गुरु स्याङ्देन म्हेमे (चन्द्रवीर लामा) लाई श्रध्दाञ्जली अर्पण गर्नलाई पूजा आयोजना गरिएको छ। सामी लाखाङ गुम्बाको बौध्द धर्म गुरु








