
खरसाङ नगरपालिकाको एकदेखि बीस नम्बर वार्डसम्मकोे शिशु शिक्षा केन्द्रका सहायिकाहरुलाई लिएर नारी शक्तिको सभा सम्पन्न
खरसाङ: खरसाङ टाउन कमिटी नारी शक्तिका टोलीले खरसाङ नगरपालिकाको वार्ड नम्बर एकदेखि बीससम्मका शिशु शिक्षा केन्द्रका ४० जना सहायिकाहरुलाई लिएर सभा गरेका छन्। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका



















