Category: खेलकुद

टीआरआई अभिलेखालय…
अभिलेखहरू
खेलकुद

ब्याटरहरूका स्पिन बलिंगविरुद्ध खेल्ने क्षमतामाथि आश्वस्त कप्तान ह्यारी ब्रूक

नयाँ दिल्ली: ईंग्ल्याण्डका ब्याटरहरूको टी२० वर्ल्ड कपको अवधि स्पिन बलरहरूविरुद्ध खेल्ने कमजोरी स्पष्ट रूपमा देखिएको छ तर उनीहरूका कप्तान ह्यारी ब्रूकले चाहिँ टीमका ब्याटरहरू स्पिनरहरूलाई खेल्न

खेलकुद

रोजर फेडररलाई हल अव् फेम-मा सामेल गरिने टिकटहरू २ मिनटमै बिक्री

नयाँ दिल्ली: रोजर फेडररले टेनिसबाट सन्न्यास लिइसकेको भए पनि प्रशंसकहरूबीच उनको क्रेज अहिले पनि पहिला जस्तै रहेको छ। त्यसको एक झलक उनलाई अन्तर्राष्ट्रिय टेनिस हल अव्

खेलकुद

जितिसकेको म्याच हारेपछि निराश अफगानिस्तानका प्रशिक्षक

अहमदाबाद: अफगानिस्तानका प्रशिक्षक जोनाथन ट्रटले टी२० वर्ल्ड कपमा दक्षिण अफ्रिकाविरुद्ध दोस्रो सुपर ओभरमा पराजित भएपछि यस प्रकारले हारको पीढ़ा लामो समयसम्म रहने बताउँदै दक्षिण अफ्रिकी टीमको

खेलकुद

आयरल्याण्डविरुद्ध अष्ट्रेलियाको ६७ रनले एकतर्फी जीत

कोलम्बो: अष्ट्रेलियाले आईसीसी टी२० विश्व कपमा जीतको खाता खोल्यो। बुधवार खेलिएको ग्रुप बी-को म्याचमा अष्ट्रेलियाले आयरल्याण्डलाई ६७ रन६ले पराजित गऱ्यो। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै

खेलकुद

एपिएफ भुटानलाई ४-१ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश

बिर्तामोड: सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हरि कार्कीको ह्याट्रिकको मद्दतमा भुटानको रोयल थिम्पु कलेजलाई ४-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।खेलको छैटौँ मिनेटमै

खेलकुद

डबल सुपर ओभरमा हाऱ्यो लड़ाकू अफगानिस्तान

अहमदाबाद: आईसीसी टी२० वर्ल्ड कपमा दक्षिण अफ्रिकाले डबल सुपर ओभरसम्म चलेको चरम रोमाञ्चक म्याचमा अफगानिस्तानलाई पराजित गऱ्यो। म्याच चरम रोमाञ्चक रह्यो अनि अफगानिस्तानले लड़ाकू प्रदर्शन गरे

खेलकुद

स्पिन अलराउण्डर माइकल ब्रेसवेल टी२० विश्व कपबाट बाहिर

नयाँ दिल्ली: टी२० वर्ल्ड कप २०२६-मा फर्ममा देखिने न्यूजील्याण्डको टीमलाई ठूलो झट्का लागेको छ। टीमका स्टार अलराउण्डर माइकल ब्रेसवेल चोटले गर्दा पूरा टुर्नामेण्टबाट बाहिर भएका छन्।

खेलकुद

नामीबियाविरुद्ध ७ विकेटले जीत हासिल गर्न सफल नीदरल्याण्ड

नयाँ दिल्ली; आईसीसी टी२० वर्ल्ड कप २०२६-मा नीदरल्याण्डले आफ्नो पहिलो जीत हासिल गऱ्यो। मंगलवार खेलिएको ग्रुप ए-को म्याचमा नीदरल्याण्डले नामीबियालाई सजिलैसँग ७ विकेटले पराजित गऱ्यो। अरुण

खेलकुद

चौतर्फी दबाउमा परेर पाकिस्तान सरकार १५ फरवरीमा भारतविरुद्ध म्याच खेल्न राजी

नयाँ दिल्ली: भारत र पाकिस्तानबीच १५ फरवरीमा आईसीसी टी२० वर्ल्ड कपको ग्रुप म्याच तय कार्यक्रम अनुसार नै खेलिनेछ। यसको घोषणा पाकिस्तान सरकारले सोशल मीडियामा गरेको छ।

खेलकुद

बीसीबी-माथि आईसीसी-ले कुनै कार्वाही नगर्ने

नयाँ दिल्ली: बंग्लादेश क्रिकेट बोर्ड (बीसीबी)-माथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-ले कुनै कार्वाही गर्नेछैन। वास्तवमा बंग्लादेशले सुरक्षा कारणहरूको तर्क अघि राखेर भारतमा आईसीसी टी२० वर्ल्ड कपको म्याचहरू

खेलकुद

बीसीसीआईद्वारा केन्द्रीय अनुबन्धको सूची जारी, रोहित-कोहलीलाई नोक्सान

नयाँ दिल्ली: भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले सोमवार २०२५-२६ सीजन (१ अक्टोबर २०२५-देखि ३० सेप्टेम्बर २०२६)-को निम्ति सीनियर पुरुष अनि महिला खेलाड़ीहरूका वार्षिक अनुबन्धको घोषणा गऱ्यो।

खेलकुद

भारत–पाकिस्तान टी२० विश्वकप खेल्ने निर्णय

पाकिस्तानले बहिष्कार फिर्ता लिँदा श्रीलंकाका राष्ट्रपतिद्वारा धन्यवाद कोलम्बो: श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले यही १५ फेब्रुअरीमा भारतविरुद्ध कोलम्बोमा आयोजना हुने टी२० विश्वकप खेलको बहिष्कार फिर्ता लिन