
तृणमूल कांग्रेसले अवैध निर्माण भत्काउन गएका नगरनिगमका कर्मचारीहरूलाई बाधा दियो
सिलगढी: सिलगढी नगरनिगमका कर्मचारीहरू आज वार्ड नम्बर ४७-को पत्ती कोलनीमा तृणमूल महासचिव सौमित्र देवनाथको घरमा अवैध निर्माण भत्काउन गएका थिए। यसभन्दा अगावै तिनलाई नगरनिगमको तर्फबाट अवैध


















