
गेजिङ र मंगनका प्रिसाइडिङ अधिकारीहरूलाई लिएर दोस्रो चरणको प्रशिक्षण सम्पन्न
गेजिङ: गेजिङ जिल्लाका प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई लिएर दोस्रो चरणको प्रशिक्षण कार्यक्रम क्योङसाको जिल्ला पञ्चायत भवनमा सम्पन्न भयो। एक दिवसीय यस प्रशिक्षण कार्यक्रममा स्रोतवक्ताहरूले भारतीय निर्वाचन


















