Category: क्षेत्रीय

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

बेलाकोवामा केन्द्रीय बलका जवानहरूद्वारा रूट मार्च

राजगञ्ज: राजगञ्जको बेलाकोवामा केन्द्रीय वाहिनीले आजदेखि रूट मार्च शुरू गरेको छ। लोकसभा चुनाउको मिति घोषणा हुन अगावै केन्द्रीय बलका जवानहरू राज्यमा आइपुगिसकेका छन्। केन्द्रीय बलले राज्यको विभिन्न

क्षेत्रीय

फेरि छोड्यो बक्साको जंगलमा चीतल हरिणहरू

अलीपुरद्वार: बक्साको जंगलमा रेञ्जर औ पशु चिकित्सकहरूको उपस्थितिमा ९० वटा चितल हिरणलाई छोड़िएको छ। बाघहरूको भोजन आपूर्ति सुनिश्चित गर्नको लागि यसपूर्व पनि बक्सा टाइगर प्रोजेक्ट अन्तर्गत राजाभातखावा

क्षेत्रीय

बंगाल: सभासद श्याम शेर्पाको सहयोगद्वारा खरसाङमा क्यारम प्रतियोगिता

खरसाङ: खरसाङ नगरपालिकाको क्यारेम प्रतियोगिता वार्ड नम्बर ६, ७ अनि वार्ड नम्बर १ लाई लिएर क्यारम प्रतियोगिता सम्पन्न भएको छ।क्षेत्रीय सभासद श्याम शेर्पाकाे विशेष सहयोग अनि

क्षेत्रीय

सिक्किम: स्टर भोलियन्टर्स र स्वास्थ्यकर्मीलाई लिएर अभिमुखी कार्यक्रम आयोजित

गान्तोक: नाम्चीको जिल्ला प्रशासनिक केन्द्रको पहलमा नशामुक्त भारत अभियान अन्तर्गत मास्टर भोलियन्टर्स र स्वास्थ्यकर्मीहरूलाई लिएर एक दिवसीय अभिमुखी कार्यक्रम आयोजना गरियो। जिल्ला प्रशासनिक केन्द्रको प्रेक्षागृहमा आयोजित

क्षेत्रीय

बंगाल: बन्द चिया बगानहरू खोल्न अन्तरिम रेजुलेसन प्रोफेशनल र बैंकहरू बीच समाधान निकाल्न जीटीए प्रमुखको निवेदन

दार्जिलिङ: बन्द चिया बगानहरू पुन: खोल्ने सम्बन्धमा “अन्तरिम रेजुलेसन प्रोफेशनल” (IRP) र बैंकहरू बीचको वार्ताको प्रारम्भिक समाधान निकाल्न जीटीए प्रमुख अनित थापाद्वारा निवेदन गरिएको छ। जीटीए

क्षेत्रीय

बंगाल: हिल तराई प्राथमिक शिक्षक एसोसिएशन केन्द्रीय समितिको सभा अनि नयाँ कमिटी गठन

खरसाङ: हिल तराई प्राथमिक शिक्षक एसोसिएशन केन्द्रीय समितिको सभा अनि साधारण परिषदको चुनाव खरसाङ महकुमा अन्तर्गत सुकनास्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त सभाको पहिलो सत्र

क्षेत्रीय

सिक्किम: राजनीतिक दलका प्रतिनिधिहरूले गरे स्ट्रङ रूम र मतगणना केन्द्रको निरीक्षण

गान्तोक: पाकिम जिल्लाका सबै राजनीतिक दलका प्रतिनिधिहरूलाई लिएर पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले एभीएम राखिएको स्ट्रङ रूम र मतगणना हलको तयारीबारे निरीक्षण गराए। विशेष गरेर राज्यका

क्षेत्रीय

बंगाल: सिविटार निवासी मनु छेत्रीको घर अनित थापाको सहयोगमा निर्माण कार्य

खरसाङ: तीनधारे महानदी समष्टिको सिविटार चियाबारीस्थित गुम्बाडाँड़ा निवासी मनु छेत्रीको घर जीटीए प्रमुख अनित थापाको सहयोगमा निर्माण कार्य शुरु गरिएको छ। गत वर्ष नै पैह्रोले क्षतिग्रस्त

क्षेत्रीय

सिक्किम: मुख्यमन्त्रीको गेजिङ जिल्ला भ्रमण तयारीबारे सभा सम्पन्न

गेजिङ: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको भोलि अर्थात ३ मार्चको दिन गेजिङ जिल्लाको भ्रमण तयारीलाई लिएर आज जिल्लापाल एम भरानी कुमारको अध्यक्षतामा एक सभा सम्पन्न भयो।विशेष

क्षेत्रीय

सिक्किम: केएन राईमाथि आक्रमण गर्ने छ जना पक्राउ

मल्ली: सिक्किम विधानसभाका पूर्व अध्यक्ष एवम वरिष्ठ राजनैतिज्ञ केएन राईमाथि हिजो मल्लीमा कुटपिट भएको मामिलाबारे पुलिसले ६ जना आरोपीलाई पक्राउ गरिसकेको छ भने एकजना आरोपीको खोजी

क्षेत्रीय

बंगाल: दुई दिने भ्रमणको क्रममा मोदीले सुभेन्दु अधिकारी र सुकान्त मजुमदारसँग भेट गरे

कोलकाता: प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दुई दिने राज्य भ्रमणको क्रममा पश्चिम बंगालका विपक्षी नेता सुभेन्दु अधिकारी र भाजपा राज्य एकाईका प्रमुख सुकान्त मजुमदारलाई भेट गरे। प्रधानमन्त्री

क्षेत्रीय

सिक्किम: सिक्किममा बस यात्रालाई क्रान्तिकारी बनाउन सिक्किम राष्ट्रियकृत परिवहन (एसएनटी) र रेड बसबीच साझेदारी

गान्तोक: विश्वको सबैभन्दा ठूलो अनलाइन बस टिकटिङ प्लेटफर्म रेडबसले प्राकृतिक रूपले सम्पन्न राज्य सिक्किमको एक प्रमुख राज्य-स्वामित्व बस परिवहन निगम  सिक्किम राष्ट्रियकृत परिवहन (एसएनटी)सित आफ्नो साझेदारीको