
आसाम: हिमन्त विश्व शर्माले मिसन बसुन्धरा २.० अन्तर्गत धेमाजीमा पर्जापट्टा वितरण गरे
आसाम: असमका मुख्यमन्त्री हेमन्त विश्व शर्मा आज २२ फरवरीमा आयोजित एक औपचारिक कार्यक्रममा धेमाजीमा जग्गा पट्टा वितरण गरे । कार्यक्रममा बोल्दै, मुख्यमन्त्री शर्माले प्रमुख मिशन बसुन्धरा



















