
सिक्किम: सोरेङमा मुख्यमन्त्रीले गरे पाँचवटा जन उपयोगी पूर्वाधारहरूको उद्घाटन
सोरेङ: सोरेङले एकैदिनमा पाँचवटा जन उपयोगी पूर्वाधार प्राप्त गरेको छ। सोमवार बिहान मुख्यमन्त्री पीएस तामाङले यी पूर्वाधारहरू उद्घाटन गरेर जनतालाई समर्थित गरे। यी वृहत पूर्वाधारहरूमा बीएसी


















