
बंगाल: गौतम देवले एनबीएसटीसीको पूर्वाधार विकास सम्बन्धमा बैठक गरे
सिलगढी: संगठनको सल्लाहकार समितिका नवनियुक्त अध्यक्ष गौतम देवले उत्तर बङ्गाल स्टेट ट्रान्सपोर्ट कर्पोरेशन (एनबीएसटीसी) को पूर्वाधार विकास सम्बन्धमा बैठक गरेका थिए। उत्तर बंगाल राज्य यातायात निगम

















