
त्रिपुरा: राष्ट्रको विकासमा महिलाको भूमिका महत्वपूर्ण हुने: डा. माणिक
अगरतला: मुख्यमन्त्री प्राध्यापक डा. माणिक साहले देशको विकासमा महिलाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छन्। त्रिपुरा अर्बन लाइभलीहुड मिशनद्वारा चिल्ड्रेन पार्क, अगरतलामा आयोजित दोस्रो राज्यस्तरीय सहरी समृद्धि

















