
बगाल: कोचबिहार कलेजका विद्यार्थीहरूद्वारा सडक अवरोध तथा विक्षोभ
कोचबिहारः कोचबिहार विश्वविद्यालय बीटी एन्ड इभिनिङ कलेजका विद्यार्थीहरूले परीक्षामा उत्तीर्ण गरिदिने माग गर्दै सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। विद्यार्थीहरूले आज कोचबिहार शहरको गुन्जबारी इलाकामा कलेज

















